Posted inसमाचार
इजरायली क्लबमा जानुअघि खेलाडी सावित्रा भण्डारीको बिदाइ
इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई विदाई गरिएको छ । बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु,…









