नेपालको खानेपानी अन्तराष्ट्रिय बजारमा बिक्रिबितरण गर्ने लक्ष्य
खानेपानीमन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तराष्ट्रिय बजारमा बिक्रिबितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर…


