Posted inसमाचार
खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास भएको जानकारी
खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास भएको जानकारी दिनुभएको छ । राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विषयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ…
