प्रधानन्यायाधीश जबरालाई लगाइएको महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता
नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा पठाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको…
