नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको…