नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन्…