नेपाल टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिमको नाम र टिम मालिकको नाम घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिमको नाम र टिम मालिकको नाम घोषणा गरेको छ । क्यानले सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल…

