Posted inसमाचार
क्यान महासंघको आयोजनामा क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्नुभयो । सो…

