Posted inपरम्परा/संस्कृति समाचार
किराँत समूदायले सडकमा नै उभौली पर्व मनाए
कोशी प्रदेश नामकरणको विरोध स्वरुप काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समूदायले सडकमा नै उभौली पर्व मनाएका छन् । १ नम्बर प्रदेशको नामाङ्करण कोशी भएसंगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले…
