Posted inसमाचार
महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान
महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ । शुक्रबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाले मतदान गर्नुभएको छ । मतदान गरेपछि उहाले आनन्द महसुस गरेको प्रतिक्रिया…
