सुन प्रकरण गृहमन्त्रीको संलग्नताबारे स्पष्ट पार्नुपर्ने : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरण गृहमन्त्रीको संलग्नताबारे स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । एक साता लामो कम्बोडिया भ्रमण सकेर गएराती स्वदेश फर्कनुभएका ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्र्दै…
