नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको दावी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको दावी गर्नुभएको छ । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको भ्युटावर…
