आवेशमा आएर मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाले नै मानवअधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन…
