अध्यक्ष ओली र सिपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

अध्यक्ष ओली र सिपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षिय…