Posted inसमाचार
कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने
कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको…
