Posted inसमाचार
खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरुले बिरोध प्रदर्शन
खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरुले बिरोध प्रदर्शन गरेका छन् । रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरुले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन् ।…
