खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिए

खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिए

खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार काठमाडौंको माइतिघरमा किसानहरुले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि र महङ्गीबिरुद्ध प्रदर्शन गरेका छन्…