बालुवाटारमा सोमबार बसेको कार्यदल बैठकमा चूनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल

बालुवाटारमा सोमबार बसेको कार्यदल बैठकमा चूनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलले तालमेलको सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ ।…