रवि लामिछानेको थुनामुक्ति मागमा कानुनी विवाद

रवि लामिछानेको थुनामुक्ति मागमा कानुनी विवाद

काठमाडौं, साउन २४ — सहकारी बचत रकम हिनामिनाको मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दामासाही रकम बुझाएर थुनाबाट मुक्त हुन जिल्ला अदालतमा निवेदन दिएका छन्। यसपछि कानुनी…