Posted inपरम्परा/संस्कृति समाचार
‘कात्तिक डबली’ मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन
ललितपुरको मंगबजारस्थीत ‘कात्तिक डबली’ मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन…
