प्रतिनिधिसभा, काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
प्रतिनिधिसभा, काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । उहाँ १४ हजार २०४ मत ल्याएर निर्वाचित हुनुभएको हो । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले…
