प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ–आफ्ना चुनावी…
