प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम विजयी
प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत…
