काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काए

काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काए

काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो ।…
चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ

चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ

काठमाडौ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ । काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर,…
काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाका प्रतिनिधिहरु मिलेर महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरेको…
महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काए

महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काए

काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ । मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो । फुटपाथ…
महानगरलाई ‘सांस्कृतिक सहर’ बनाउने सपना पूरा गरेरै छोड्छु : बालेन

महानगरलाई ‘सांस्कृतिक सहर’ बनाउने सपना पूरा गरेरै छोड्छु : बालेन

शहरी विकास मन्त्री मेटमणि चौधरीले बढ्दै गएको शहरी चापका कारण काठमाडौं शहरको व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना भएको बताउनुभएको छ । २८ औं महानगर दिवसको…
काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाए

काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाए

काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो ।…
काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले…
काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाए

काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाए

काठमाण्डौ महानगरपालिकाले काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । सोमबार महानगरको टोलीले सडक फुटपाथ मिचेर नक्सा बिपरित बनाएका संरचना हटाएको हो । सो क्रममा महानगरले सडक…
काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाए

काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाए

काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरु समेत हटाएको छ…
काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाए

काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाए

काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामाग्री हटाएको छ । शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगाएतका निर्माण सामाग्री हटाएको हो ।…