Posted inसमाचार
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार, यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाए
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार, यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने…
