उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुद्धारा असन्तुष्टि व्यक्त

उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुद्धारा असन्तुष्टि व्यक्त

नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…