Posted inसमाचार
भातृसंस्थाको तत्काल बैज्ञानिक पूर्णता हुनुपर्ने भन्दै विरोध प्रदर्शन
भातृसंस्थाको तत्काल बैज्ञानिक पूर्णता हुनुपर्ने भन्दै नेपाली कांग्रेसका भातृसंस्थाहरुले सोमबार पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय समितिको बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्ने क्रममा नेविसंघ, तरुण दल…
