Posted inसमाचार
नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना
आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना दिएका छन् । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कांग्रेसका…
