Posted inसमाचार
नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन
प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफुहरुको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका छन् । प्रस्तावित ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले…
