Posted inसमाचार
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि…

