नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न देशका निमित्त राजदूतहरूकाे भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न देशका निमित्त राजदूतहरूकाे भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र वेलायतका राजदूत तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका छन् । एमाले पार्टी कार्यालय च्यासलमा भएको…