नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताउनुभएको छ । आइतबार बुटवलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै…