यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट देशभर एकैसाथ सुरु
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट देशभर एकैसाथ सुरु भएको छ । देशका ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ परिक्षा सुरु…

