Posted inसमाचार
काठमाडौंको फोहर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन
काठमाडौंको फोहर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन गरेको छ । बिगत तीन चार महिनादेखि काठमाडौंको फोहर उठ्न नसकेको र बिभिन्न रोगको जोखिम बढेको भन्दै…
