Posted inसमाचार
‘सुन तस्करी’ फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो छ : ओली
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठन नभएसम्म निरन्तर दवावका कार्यक्रमहरु सञ्चालन गर्ने स्पष्ट पारेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले…


