प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताका केहि बुँदामा असहमति जनाएको छ । बिहीबार एमालेका महासचिव शंकर पोखरेलको टोलीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्दै आचारसंहितमा संविधान र…
