गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन
एमसीसीको बिरोधमा उत्रेकामाथि प्रहरी हस्तक्षेप भएको भन्दै युवाहरुको एक समूहले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् । सोमबार काठमाडौंको बिजुलीबजारमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । सो क्रममा उनीहरुले…








