विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थीत एमसीएको कार्यालय अगाडी प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थीत एमसीएको कार्यालय अगाडी प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थीत एमसीएको कार्यालय अगाडी प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित कमलादी पुगेर एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको…
एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म एमसीसी सम्झौता बिरुद्ध उनीहरुले विरोध प्रर्दशन गरेका हुन्…
संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने

संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने…
एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप

एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप

एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप भएको छ । एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा झडप भएको हो । प्रदर्शनकारीले निषेधीत क्षेत्रको ब्यारिकेड तोडेर…