Posted inअर्थतन्त्र समाचार
नेपाल उद्योग वाणिज्य महासङ्घले चालू पूजी मागदर्शन २०७९ को कार्यान्वयन दुई बर्ष स्थगन गर्न माग
नेपाल उद्योग वाणिज्य महासङ्घले चालू पूजी मागदर्शन २०७९ को कार्यान्वयन दुई बर्ष स्थगन गर्न माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र जोगाउनका लागि चालू पूजी मागदर्शन…
