Posted inसमाचार
नेपालले भारतीय बिद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रिको अनुमति पाए
नेपालले भारतीय बिद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट बिद्युत बिक्रिको अनुमति पाएको छ । भारतको बिधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय बिद्युत प्राधिकरणले नेपाल बिद्युत प्राधिकरणलाई भारतीय बिद्युत…
