रिक्त चितवन नंवर २ मा उपनिर्वाचन हुने : उमेश श्रेष्ठ
सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उमेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिनुभएको छ । आइतबार निर्वाचन आयोग…
