स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने : इन्दिरा रानामगर

स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने : इन्दिरा रानामगर

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने बताउनुभएको छ । सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारी…