प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर र मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर र मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा रानामगर र यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको…