Posted inसमाचार
कांग्रेस सांसद पुष्पा भुसाल र प्रतिपक्षी नेकपा एमालेबाट बिद्या भट्टराईले उम्मेद्वारी दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसाल र प्रतिपक्षी नेकपा एमालेबाट बिद्या भट्टराईले उम्मेद्वारी दर्ता गराउनुभएको छ । भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबारमा मनोनयन दर्ता गराउनुभएको हो…
