मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमतिले हल गर्नुपर्ने : उपराष्ट्रपति नन्दबहादुर पुन

मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमतिले हल गर्नुपर्ने : उपराष्ट्रपति नन्दबहादुर पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले देशमा…