Posted inपरम्परा/संस्कृति समाचार
पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायकाे उधौली पर्व
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहिबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक…
