नगरपालिकाका नगरप्रमुख कालुमान लामाले भवनको शिलान्याश गरे

नगरपालिकाका नगरप्रमुख कालुमान लामाले भवनको शिलान्याश गरे

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं २ को वडा भवनको शिलान्याश गरिएको छ । शुक्रबार नगरपालिकाका नगरप्रमुख कालुमान लामाले भवनको शिलान्याश गर्नुभएको हो । बिगतमा केही समस्याका कारण भवन निर्माण हुन…
इटहरी जादै गरेको म्याजिक भ्यानमा आगलागी

इटहरी जादै गरेको म्याजिक भ्यानमा आगलागी

उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जादै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाइघाट बाट इटहरी हिंडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न

उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न

उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत चौदण्डीगढी नगरपालिकामा…
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख कालुमान लामाले उपप्रमुख मणिका देवी दुलाल सहित १० वटै वडाका वडा अध्यक्ष र वडा सदस्यलाई पदतथा गोपनियताको…
उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो । केन्द्रबाट…
स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिवार एक…
भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण

राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ । जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियान…