Posted inसमाचार
विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या
उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । मंगलबार बिहान कोशी जनता माध्यमिक विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको…
