काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेटको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरिएसँगै जात्राको शुभारम्भ भएको हो । लिङ्गो ठड्याउने जात्रा अर्थात्…