Posted inसमाचार
काठमाडौं उपत्यकामा शुक्रबार मनाईने इन्द्रजात्राको तयारी तीव्र
काठमाडौं उपत्यकामा शुक्रबार मनाईने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङ्गरोहनका कार्य भइरहेको छ भने कुमारी घर र मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको छ…
